प्रमोद खरेलको झुमा २ सार्वजनिक

प्रमोद खरेलको झुमा २ सार्वजनिक

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ । हिमाशुं रायमाझी गोधुलीको शब्द, भीम बि.सी.को संगीत तथा प्रमोद खरेलको स्वर रहेको उक्त गीतमा नायक पल शाह, टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रीज्मा खतिवडा प्रीन्सी खतिवडा तथा गायक प्रमोद खरेलको भुमिका रहेको छ ।