धनगढीमा वर्षा (फोटो फिचर)

धनगढीमा वर्षा (फोटो फिचर)

धनगढी । मंगलबार धनगढीमा वर्षा भइरहेको छ। धनगढीलगायतका क्षेत्रमा आज बिहानै देखि मेघ गर्जनसहित वर्षा भइरहेको हो। हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।No description available.No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहनु र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

No description available.