नेकपा संसदीय दलको बैठक जारी

नेकपा संसदीय दलको बैठक जारी

नेकपा संसदीय दलको बैठक जारी रहेको छ । ६ महिना पछि नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको छ ।

बैठक मा प्रदेश सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन। अहिले पनि  सांसदहरु बोलिरहेका छन । सांसदहरुको पालो सकिएपछि मुख्यमन्त्री ले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।