तराईमा हुस्सु र कुहिरो यस्तो देखियो धनगढी (फोटो फिचर)

तराईमा हुस्सु र कुहिरो यस्तो देखियो धनगढी (फोटो फिचर)

धनगढी । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।धनगढीमा  बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

No description available.

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा  हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

No description available.

No description available.