छ लेन सडकमा पानी नहालेको भन्दै स्थानीयद्धारा चक्काजाम

छ लेन सडकमा पानी नहालेको भन्दै स्थानीयद्धारा चक्काजाम

निमार्णाधिन छ लेन सडकमा पानी नहालेको भन्दै मंगलवार स्थानीय र व्यापारीले केही घण्टा सवारी साधनमा रोक लगाएका हुन ।

निमार्णाधिन सडकमा पानी नहाल्दा सडकको पुरै धुलोले  असर गरेको भन्दै उनिहरुले पानी हाल्न माग गरेका छन ।ठेकेदार कम्पनीले ब्यवास्था गरेको भन्दै उनिहरुले चक्काजाम बाहेक अरु कुनै उपाय नभएको बताएका हुन ।

दिनहु धुलोले गर्दा स्थानीय बासी व्यापारी र सर्वसाधरण मारमा परेका छन । पटक पटक पानी हाल्न माग गरे पनि एक दुई दिन मात्रै पानी हाले जस्तो गर्ने र फेरी हाल्ने गरेको आरोप लगाएका छन ।