बाजुराको मतगणनामा कांग्रेस पाण्डेको अग्रता, एमालेका थापा पछ्याउँदै

बाजुराको मतगणनामा कांग्रेस पाण्डेको अग्रता, एमालेका थापा पछ्याउँदै

धनगढी । बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका कर्णबहादुर थापाले पछ्याइरहेका छन् ।

पछिल्लो परिणामअनुसार पाण्डेले  ५ हजार ३९९मत पाएका छन् भने  थापाले ४ हजार १३० मतसहित उनलाई पछ्याइरहेका छन् ।