सुनसरी–४(१) मा सदानन्द मण्डल निर्वाचित

सुनसरी–४(१) मा  सदानन्द मण्डल निर्वाचित

मोरङ। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को १ मा कांग्रेसका सदानन्द मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले गठबन्धन दल जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

मण्डलले १५ हजार १९८ र बस्नेतले १२ हजार ३० मत प्राप्त गरेका छन् ।