गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी

गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी

काठमाडौँ: सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन्।

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार एक सय ८८ मतान्तरले हराइन्। कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन् भने चौधरीले ४० हजार सात ८८ मत ल्याएकी छन्।