चर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा फेरी आयो धमाकेदार प्रस्तुती ''क्यार्न मया मारेछौ''

चर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा फेरी आयो धमाकेदार प्रस्तुती ''क्यार्न मया मारेछौ''

पशुपति शर्मासँगको सहकार्यमा गायिका सम्झना भण्डारीको लोकदोहोरी गीत क्यार्न मया मारेछौ भर्खरै बजारमा आएको छ ।

पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा गायक शर्मा र भण्डारीको आवाज रहेको छ । शर्माकै शब्द संगीतमा रहेको गीत पृथ्वी इन्टरटेन्मेन्टकै युटुव च्यानलबाट बजारमा आएको हो । प्रकाश भट्टको निर्देशन रहेको गीतमा शर्मा र भण्डारीकै अभिनय रहेको छ ।