दार्चुलामा मतगणना जारी, यस्तो छ प्रदेश सभा क्षेत्र नम्बर २ को मत परिणाम

दार्चुलामा मतगणना जारी, यस्तो छ प्रदेश सभा क्षेत्र नम्बर २ को मत परिणाम

धनगढी । दार्चुलामा केही समय रोकिएको मतगणना पुनः सुचारु भएको छ । 

दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा १४३५९ मतगणना हुँदा रामदत्त जोशी (सूर्य) ७१५७ मत सहित लिड गरिरहेका छन् भने, मानबहादुर धामी (हसिया हथौडा) ६५३६ सहित पन्छाई रहेका छन् । 

यस्तै, गगन सिंह ठगुन्ना (खुकुरी दाप) ७०, अमर सिंह धामी  (हलो) ले १९५  मत प्राप्त गरेका छन् । भने ४०१ मत बदर भएका छन् ।