कैलालीका मतदातामा छैन उत्साह, भोट हालेर नेताले के गरिदिए भन्ने प्रश्न ? (फोटो फिचर)

कैलालीका मतदातामा छैन उत्साह, भोट हालेर नेताले के गरिदिए भन्ने प्रश्न ? (फोटो फिचर)

धनगढी । आज देशभर प्रदेश तथा प्रतिनिधि सभा सदस्य छान्नका लागी मतदान भइरहेको छ । तर यस पटक कैलालीमा भने मतदातामा मतदान गर्न उत्साह देखिएको छैन । 

बिहान ७ बजे देखी धनगढी खबर कर्मीहरूले कैलालीका विभिन्न निर्वाचन क्षेत्र विशेष गरी कैलाली निर्वाचन क्षेत्र नं. ४ र ५ का मतदान स्थल र मतदान केन्द्रहरूमा मतदाता, नागरिक समाजहरू का प्रतिक्रिया लिने क्रममा मतदाताहरूमा स्थानीय तहको निर्वाचनको तुलनामा उत्साह नभएको पाइएको हो । 

यहाँका हरेक मतदान स्थलमा मतदाताहरूको उपस्थिति न्यून देखिएको छ । बरु उल्टै मतदाताहरूले किन मतदान गर्ने नेताहरूले अहिले सम्म के गरिदिएका छन् ? भन्दै प्रश्न गर्न थालेका छन् । 

बाँकी तस्बिरमा हेर्नुहोस् कैलालीका विभिन्न मतदान केन्द्रहरू को ताजा अवस्था...

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.