निर्वाचन विरोधी गतिविधि गरिरहेका ८ जना महेन्द्रनगर बजारबाट पक्राउ

निर्वाचन विरोधी गतिविधि गरिरहेका ८ जना महेन्द्रनगर बजारबाट पक्राउ

कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगर बजारमा निर्वाचन विरोधी गतिविधि  गरिरहेका ८ जना युवा पक्राउ हुन् । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन् ।