१४ दिनसम्म खाना ताजा राख्ने एलजीको फ्रिज बजारमा

१४ दिनसम्म खाना ताजा राख्ने एलजीको फ्रिज बजारमा

एलजीले नयाँ वर्षमा डोर कुलिङ र इन्भटर लिनियर कम्प्रेसर भएको डबल डोर रेफ्रिजेरेटर, नेपाली बजारमा ल्याएको छ।

यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्ने कम्पनीको दाबी छ। यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ ।
नयाँ वर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ। 
एलजीका आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ ।