धनगढी पुगेर ओलीले सार्वजनिक गरे चुनावी गीत, भन्छन्, 'साथी सर्कलमा व्यापक बनाउनुस्'

धनगढी पुगेर ओलीले सार्वजनिक गरे चुनावी गीत, भन्छन्, 'साथी सर्कलमा व्यापक बनाउनुस्'

धनगढी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धनगढी पुगेर आफ्नो चुनावी गीत सार्वजनिक गरेका छन् । उनले उक्त जोशीले चुनावी गीत आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका हुन् । 

गीतको भिडियो सार्वजनिक गर्दै लेखेका छन्, यति राम्रो चुनावी गीतको लागि धन्यवाद साथीहरूलाई। तपाईँहरू सबैलाई यो गीत शेयर गरी आफ्नो  साथी सर्कलमा व्यापक बनाउन हार्दिक अनुरोध गर्दछु।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

https://fb.watch/gAbF8MPWKp/