कैलाली स्थित चौमाला बजारमा भीषण आगलागी (भिडियो)

कैलाली स्थित चौमाला बजारमा भीषण आगलागी (भिडियो)

धनगढी । कैलाली स्थित चौमाला बजारमा भीषण आगलागी भएको छ। शनिवार साँझ जिल्लाको गौरीगंगा नगरपालिकाको  चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागी बाट ४ ओटा पसल जलेर नष्ट भइसकेको त्यहाँ स्थित प्रहरीले जनाएको छ । 

गौरीगंगा नगरपालिकासँग दमकल नभए पछि  गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल मगाइएको छ । भने घटना स्थलमा अहिले प्रहरी, म्यादी प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउन थालिएको छ । 

 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्  । 

https://fb.watch/gsX-DAUBsd/