आमा-छोरीले उडाए एउटै विमान, परिवारका सबै सदस्य पाइलट

आमा-छोरीले उडाए एउटै विमान, परिवारका सबै सदस्य पाइलट

अमेरिकामा हालै दुई पाइलटको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । कारण(  क्याप्टेन वेन्डी रेक्सटन र उनको छोरी केली रेक्सटनले एउटै विमान उडाउनु । 

१६ मार्चमा यी आमाछोरीले अटलांटादेखि डेल्टाको बोइङ(७५७ विमान उडाएका थिए । सोही तस्वीर अहिलेसम्म पनि भाइरल भइरहेको छ । 

मेट्रो र इन्डिपेन्डेन्टको खबरअनुसार यस फ्लाइटमा वेन्डी क्याप्टेनको जिम्मा सम्हालिरहेकी थिइन् भने उनको छोरी केली फर्स्ट अफिसर हुन् ।  यतिमात्र होइन उनको परिवारको अन्य सदस्य पनि पाइलट हुन् ।

केलीकी बहिनी केट पनि पाइलट हुन् र उनका पिता बिल ब्राउन रिटायर्ड पाइलट हुन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे, फेमिली फ्लाइट क्रू गोल्सु अर्थात् क्रूुमा परिवारको लक्ष्य ।