आज सार्वजनिक बिदा, तिहार सँगै औपचारिक रूपमा तिहार बिदाको पनि समाप्ति हुँदै

आज सार्वजनिक बिदा, तिहार सँगै औपचारिक रूपमा तिहार बिदाको पनि समाप्ति हुँदै

औपचारिक रूपमा तिहार बिदाको समाप्ति हुँदै छ । भोलिको शनिवार अनि पर्सिको आइतबार को छठ बिदा सँगै यस वर्षका चाडबाडहरू बिदा हुने छन् । 

यस वर्ष २०७९ मा तिहारको बिदा लगातार ७ दिनको थियो, कार्तिक ७ देखि सुरु भएको बिदाको लर्को क्रमशः कार्तिक १३ गतेसम्म आइपुगेको छ ।

यसरी १० गते बिहीबार सकिएको भाइटिकाको भोलिपल्ट शुक्रवारको दिन पनि तिहार बिदा भनी बिदा कायम गरिएको हो ।

आज पनि सरकारले तिहार बिदा दिएको छ। लक्ष्मीपूजाको दिनबाट सुरु भएको सार्वजनिक बिदा भाइटिकाको भोलिपल्ट पनि कायम राखिएको हो।  

अब शुक्रवार सरकारी कार्यालयहरू सोमबार मात्रै खुल्नेछ। भोलि शनिवार र पर्सि छठको बिदा परेको छ।