कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद

कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद

कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका प्रहरीले बरामद गरेको हो। 

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ।