आयोगले तोक्यो निर्वाचनमा गर्न पाइने खर्चको सीमा

आयोगले तोक्यो निर्वाचनमा गर्न पाइने खर्चको सीमा

धनगढी । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। 


आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ। 


आयोगका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च बढी गर्न पाइनेछ।

कहाँ कति खर्च गर्न पाइन्छ?

309239692_491496269704186_8163520550382671887_n1666013404.jpg

GBLIME

308483534_3229889557265009_5025081112038825843_n1666013408.jpg

307666085_900618310902881_778239376125209604_n1666013404.jpg

309361276_3395960284023227_8627465709400470034_n1666013399.jpg

 

302016063_1326006631549763_701400959461013984_n1666013399.jpg