नेपाल आइडल रबि ओड को पहिलो गित अहिले सार्वजनिक( हेर्नुहोस भिडियो)

नेपाल आइडल रबि ओड को पहिलो गित अहिले सार्वजनिक( हेर्नुहोस भिडियो)

नेपाल आइडल सिजन २ बिजेता रबि ओड को पहिलो गित तान्यो मलाइ तान्यो आज चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको छ । यहि चैत्र १५ नेपाल आइडल सिजन २ बिजेता रबि ओड को पहिलो गित को सुटिङ समाप्त भएको थियो (तान्यो मलाइ तान्यो) नाम को गित आज दिन मै सुटिङ समाप्त भएर दर्शक हरुका लागि सार्बजनिक भएको हो ।