बैतडीमा आज देखी सुरु भएको स्वास्थ्य शिविरमा ८ सय भन्दा बढीले सेवा लिए

बैतडीमा आज देखी सुरु भएको स्वास्थ्य शिविरमा  ८ सय भन्दा बढीले सेवा लिए

बैतडी : बैतडी समाज को आयोजनामा आज देखि सुरु भएको बृहत स्वास्थ्य शिबिर मा ८ सय भन्दा बढीले सेवा लिएका छन। शिविर बिहिबार बाट सुरु भएर शनिबार सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।