संगितले जिवनमा उर्जा थपछ्: नगर प्रमुख खड्का

संगितले जिवनमा उर्जा थपछ्: नगर प्रमुख खड्का

डोटी । दिपायल सिलगढी नगरपालिका डोटीका नगर प्रमुख बाजि सिं खड्काले संगितले मानव जिवनमा उर्जा दिने वताउनु भएको छ । लोकदोहरि प्रतिष्ठान डोटीको वृहत् सांस्कृतिक कार्यक्रम तथा जिल्ला अधिवेशन कार्यममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् । 

साथै नगर प्रमुख खड्काले कलाकारिता यउटा यस्तो मोति हो त्यो मोति लार्इ हामीले समाल्न सक्नु पर्छ भन्ने कुरामा  जोड दिएका थिए । कार्यक्रममा कलाकारहरुले स्थानिय सरकारले कला क्षेत्रको विकासका लागि विशेष जोड पर्ने र म नगर प्रमुख भएकाले हाम्रो नगरपालिकाको सम्पुर्ण टिमले जहाँ  समन्वय गरेर सहयोग गर्ने प्रतिवद्ध समेत रहेको उहाँले गरेका छन ।

कार्यक्रममा लोकदोहरि प्रतिष्ठानका केन्द्रीय सदस्य नविन  धामी, प्रदेश अध्यक्ष पदम धामी, डोटी जिल्लाका पदाधिकारी, कलाकारहरुको सहभागीता रहेको थियो ।