कैलालीका प्रहरी प्रवक्ता वेद प्रकाश जोशी रारा राष्ट्रिय म्युजिक अवार्डमा मनोनीत

कैलालीका प्रहरी प्रवक्ता वेद प्रकाश जोशी रारा राष्ट्रिय म्युजिक अवार्डमा मनोनीत

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी रारा राष्ट्रिय म्युजिक अवार्डमा मनोनीत भएका छन् । जोशी (बेस्ट न्यु लिरिस्किट) अर्थात् उत्कृष्ट नयाँ गीतकार विधामा मेरो जिन्दगीमा गीतबाट (टप फाईभ)मा मनोनयनमा परेका हुन् । 

कर्णाली कलाकार समाज र आयोजना तथा कृष्ण हरि बराल लगायतको जुरी टिम रहेको उक्त अवार्डको विजेता जोशीलाई बनाउन् माथि दिइएको क्युआर कोड स्क्यान गरी भोट गर्नु पर्ने छ ।  

प्रवक्ता जोशीको छनौंटमा परेको गित यस्तो छ ?