बैतडी समाज कैलालीको आयोजनामा चैत्र २१ गते देखि सुरु हुने बृहत स्वास्थ्य शिबिरका लागी समाजको टोली धनगढीबाट बैतडी प्रस्थान भएको छ । २१ गतेदेखी २३ गतेसम्म बैतडीको पाटनमा सञ्चालन हुने बृहत स्वास्थ्य शिबिरका लागी बैतडी समाज कैलालीको टोली पाटनतर्फ प्रस्थान भएको हो ।
बैतडीको पाटनमा तीन दिने बृहद स्वास्थ्य शिबिरमा बैतडीका जनताले स्वास्थ्यको लाभ लिउन भन्ने उद्धेश्यले आज बेतडी प्रस्थान गरेको छ ।