पत्रकार उन्नती चौधरीद्धारा लिखित  ‘निसाफ’ लेख संग्रह बिमोचन

पत्रकार उन्नती चौधरीद्धारा लिखित  ‘निसाफ’ लेख संग्रह बिमोचन

धनगढी । पत्रकार उन्नती चौधरीको ‘निसाफ’ लेख संग्रह विमोचन गरिएको छ।

बुधबार  धनगढीमा एक कार्यक्रमका बीच बिमोचन गरेको हो ।  सुदूरपश्चिम विश्व विद्यालयका पूर्व राजिष्टार एवं शिक्षाविद् डा.हेमराज पन्तले संग्रह विमोचन गरेका हुन्। विमोचन कार्यक्रमका वक्ताहरुले निसाफ लेख संग्रहलाई समाजको पथ प्रदर्शकको रुपमा व्याख्या गरेका थिए।