धनगढी : कैलालीको मोहन्याल गाउपालिकामा, ७ को चिप्लेभिरमा जीप दुर्घटनामा परेको छ ।
सुगरखाल गईरहेको साढे ९ बजे से १ ज ९२९ नम्वरको जिप मगलवार विहान भिरबाट करिव ४ सय मिटर तल खसेको छ ।
चालक देवीराम देवकोटा भने हाम फालेर बाच्न सफल भएका छन ।
जीप भने पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए ।