डोट्याली लोक तथा जाँत सौन्दर्यता पुस्तक बिमोचन

डोट्याली लोक तथा जाँत सौन्दर्यता पुस्तक बिमोचन

धनगढी  । डोट्याली लोक तथा जाँत सौन्दर्यता पुस्तकको आज नाँचघर काठमाण्डौमा  एक कार्यक्रम बिच बिमोचन गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति एवम् पुर्वमन्त्री बीर बहादुर बलायरद्वारा डोट्याली लोक तथा जाँत सौन्दर्यता पुस्तकको बिमोचन गरीएको हो । 
दुर्गाप्रसाद जोशी र मिन राणाद्वारा लिखित सो पुस्तकले डोट्याली संस्कृति र सभ्यतामा ठुलो योगदान पुग्ने अपेक्षा  गरेको सभापति बलायरले बताका छन ।