प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्‍यो १३ जना कर्मचारीको बढुवा सिफारिस (सूचनासहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्‍यो १३ जना कर्मचारीको बढुवा सिफारिस (सूचनासहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १३ जना कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले बुधवार एक सूचना जारी गर्दै जेष्ठता र कार्यसम्पादन मूल्यांकन मार्फत उनीहरूको बढुवा सिफारिस गरिएको जनाएको हो ।

नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प. तृतीय श्रेणीमा १३ जनालाई बढुवा सिफारिस गरेको हो ।