बेदर्दी दुनियाम  बोलको म्यूजिक भिडियो सार्वजानिक

बेदर्दी दुनियाम  बोलको म्यूजिक भिडियो सार्वजानिक

मोडल भगवान सिंह चौधरी चौधरीले आफ्नो प्रेमिका छोडेर अरु संगै लागेपाछि मोडेल रितु पिडालाई समेतेर तयार पारेको बेदर्दी दुनियाम  बोलको म्यूजिक भिडियो हमार म्यूजिक बगियाको अफिसियल यूटुव च्यानलबाट मंगलबार सार्वजानिक गरिएको छ ।

गायक कृष्णा सत्गौवा र एकदमै मिठो स्वरकी धनी गगिका अन्नु चौधरीको स्वरमा रहेको बेदर्दी दुनियम गितमा शब्द रमेश मिशन र एरेन्जर गणेश चौधरीको गीतमा कोरियोग्राफर सुधराम दहित, क्यामरामा घनश्याम चौधरी, ड्रोन क्यामरामा गणेश चौधरी, सिङगारमा सन्ध्या योगी र भिडियोलाई मनोरम बनाउन सम्पादन गर्ने विहारी दहितको छ ।