बेवारिसे भेटिएका बेलायती फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने (भिडियो हेर्नुस)

बेवारिसे भेटिएका बेलायती फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने  (भिडियो हेर्नुस)

केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् ।

उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए ।

के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो यिनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ? शिशिर भण्डारीका साथी रबिनले यि कुरा मिडियामा ल्याएपछि अब शिशिर बेलायती नागरिक फिलिपलाई निको पारी बेलायत फर्काउन कस्सिएका छन् । उनले फिलिपलाई बेलायत फर्काउने बाचा गरेका छन् । भिडियो हेर्नुस