सोनिका रोकाया प्रहरीको खोजीमा

सोनिका रोकाया प्रहरीको खोजीमा

यूटयुव च्यालन मार्फत अश्लील अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालन राजकुमार कुँवरलाई पक्राउ परेको प्रहरी अहिले अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजीमा जुटेको छ ।

सञ्चालक कुँवर संगै परी तामाङ पनि पक्राउ परेकी छिन् । यूटयुवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिने अर्कि महिला सोनिका रोकाया पनि अहिले प्रहरिको खोजी सूचीमा छिन् ।

वाहु नेपाल मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् । उनका कतिपय अन्तरवार्तामा अश्लीलल शब्दहरु प्रष्ट सुनिन्छ । साभार : राजधानी डेली