सुत्केरी महिलाको मृत्युु भएपछि सेती अञ्चल अस्पताल तनावग्रस्त बन्दै
धनगढी : चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सेती अञ्चल अस्पतालमा तनाव बढेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया सुत्केरी रेखा थापाको मृत्यु भएपछि अस्पतालमा तनाव बढेको हो।