'गरिव परिचयपत्र पाउनवाट कोही छुट्दैनन्' : नगरप्रमुख ओड

'गरिव परिचयपत्र पाउनवाट कोही छुट्दैनन्'  : नगरप्रमुख ओड

धनगढी। धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले छुटेका गरिव परिवारले परिचयपत्र पाउने बताउनुभएको छ  ।

उप–महानगरपालीकाको वडा नं १० मा गरिवघर परिचयपत्र बितरण गर्दै नगरप्रमुख वडले थुप्रै गरिवघर परिवार परिचयपत्र पाउनबाट बञ्चीत रहेको बिषयमा माथी लेखेर पठाउने बताउनुभयो ।

उहाँले झुटो बिवरण दिएर गरिवघर परिचयपत्र लिने धनी ब्यक्ति माथी माथी छानविन गरिने र दोषी भेटीए यस्ता ब्यक्तिलाई कानुनी कार्वाही पनि  बताउनुभयो ।