नेपाल परिवार दलबाट कैलारी गाउँपालिका-६ को अध्यक्षमा चौधरीको उम्मेदवारी

नेपाल परिवार दलबाट कैलारी गाउँपालिका-६ को अध्यक्षमा चौधरीको उम्मेदवारी

धनगढी । नेपाल परिवार दलका गङगा राम चौधरीले कैलारी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष पदका का लागि उम्मेदवारी  घोषणा गरेका छन् । 

स्थानीय तहको  निर्वाचनमा चौधरीले कैलारी गाउँपालिका वडा न ६ को अध्यक्ष पदका का लागि उम्मेदवारी  घोषणा गरेका हुन् ।

कैलारी गाउँपालिका वडा न ६ मा चौधरीलाई सर्बसहमत बाट वडा अध्यक्ष पदमा उम्मेदवारीका लागि चयन गरिएको छ । 

उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका सयोजक खडक नागरी, जिल्ला अध्यक्ष विशाल चौधरी, केन्द्रीय सदस्य बिष्णु कुमारी बिके ,केन्द्रीय सदस्य धर्म रोकाया ,प्रदेश सदस्य सीता पाठक र भातृ संगठन पिस फोर्सका सुदूरपश्चिम सयोजक अजय जैरु सहित को  सहभागीता रहेको थियो ।