विप्लबको बन्दको प्रभाव धनगढीमा (फोटो फिचर)

विप्लबको बन्दको प्रभाव धनगढीमा (फोटो फिचर)

धनगढी : नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित बन्दै गएको छ ।