विप्लबको बन्दको प्रभाव धनगढीमा (फोटो फिचर)

धनगढी खबर    

विप्लबको बन्दको प्रभाव धनगढीमा (फोटो फिचर)
तस्विर : पुर्ण साउद / धनगढी खबर

धनगढी : नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित बन्दै गएको छ ।



बिहिबार ३०, फागुन २०७५ ११:०६ मा प्रकाशित

#नेपाल बन्दको घोषणा
Loading...

प्रतिकृया दिनुहोस