धनगढी : नेपालगंज मा सम्मपन्न हुन गैरहेको आठौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०७५ का लागि सुदूरपश्चिम प्रदेशका करातेका खेलाडी छनौट भएका छन् ।
छनौट प्रतियाोगितामा कैलालीले ११ स्वर्ण सहित प्रथम स्थान हासिल गर्न सफल भयको छ भने ५ स्वर्ण सहित कंचनपुर दोस्रो स्थान र १ स्वर्ण जित्दै अछाम जिल्ला तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगिता मा महिला तर्फ कैलाली कि पुष्पा मडै र पुरुष तर्फ कंचनपुर का हेम राज थापा उत्कृष्ट खेलाडी घोषिा भए । प्रतियोगिता तीन दिन सम्म चलेको थयो ।