सुदूरपश्चिमको महिला टिमद्धारा ऐतिहासिक जित दर्ता

सुदूरपश्चिमको महिला टिमद्धारा ऐतिहासिक जित  दर्ता

धनगढी : आजदेखि सुरुभएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ ।

खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २ सय २७ रनले पराजीत गर्दै ऐतीहासीक जित हात पार्यो । टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निधारित १५ ओभरमा २ सय ३१ रन बनायो ।

सुदूरपश्चिमका लागी रुवी पोदारले सवार्धीक ८५ रन बनाईन् । यस्तै रेवती धामीले ६९ रन बनाईन् । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भयो ।