नायक पल शाह पक्राउ

नायक पल शाह पक्राउ

नायक पल शाह पक्राउ परेका छन् । नाबालिक किशोरीमाथि करणीको किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयले उनलाई आज पक्राउ गरेको हो । 

यसअघि पलले आफैं प्रहरीकहाँ उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । पल शाह तनहुँमा पक्राउ परेका हुन् । उनी स्वयंले काठमाडौंमा भन्दा तनहुँमा पक्राउ दिन चाहेको प्रहरीले जनाएको छ ।