कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु


कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।

गोदावरी न.पा.५ बस्ने ६२ वर्षिय पुरुषमा माघ ११ गते कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा ICU राखि उपचार भई रहेको थियो ।

उनको  उपचारको क्रममा यहि माघ १३ मृत्यु भएको जिल्ला प्रशास कार्यालय कैलालीले जनाएको छ ।