प्रतिव्यक्ति आय १२ हजार डलर

प्रतिव्यक्ति आय १२ हजार डलर

आगामी २५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय अमेरीकी डलर १२ हजार ५ सय पु¥याउने सरकारले लक्ष्य लिएको छ । सो योजना राष्ट्रिय योजना आयोगले तयार पारेको हो । सरकारले आर्थिक वर्ष २०७५ मा निर्धारण गरेको चौधौं योजनाको अन्तिम वर्षमा नेपालीको प्रतिव्यक्ति अमेरीकी डलर १ हजार १२ निर्धारण गरेको थियो ।

२०७२ मा नेपालीको प्रतिव्यक्ति आय अमेरीकी डरल ७ सय ७२ निर्धारण गरेको थियो । सो लक्ष्य पूरा गर्ने कृषि क्षेत्रको विकास बढी जोड दिनुपर्ने बताए ।

आगामी २५ वर्षमा सो बढाएर नेपालीको आय प्रतिव्यक्ति अमेरीकी डलर १२ हजार ५ सय पु¥याउने सरकारले लक्ष्य रहेको हो । यसैगरी, आव २०७८ मा सरकारले नेपालीको प्रतिव्यक्ति आय अमेरीकी डलर १ हजार ५ सय पु¥याउने लक्ष्य लिएको छ । यसैगरी, २०८७ मा नेपालीको आय ४ हजार १ सय अमेरीकी डलर हुने लक्ष्य लिइएको छ ।