उपाधिका लागि भिड्दै अत्तरिया र महेन्द्रनगर (लाईभ)

उपाधिका लागि भिड्दै अत्तरिया र महेन्द्रनगर (लाईभ)

धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधिका लागि दुई स्थानिय टिम सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड अहिले भिड्दैछन्।