नेपालविरुद्ध भारतलाई अग्रता

नेपालविरुद्ध भारतलाई अग्रता

मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।