घरमै ढल्यो विजुलीको पोल ! कसले गर्ने मर्मत ? (फोटो फिचर)

घरमै ढल्यो विजुलीको पोल ! कसले गर्ने मर्मत ? (फोटो फिचर)

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १३, राजपुरमा एक घरमा विजुलीको पोल ढलेको छ । तर, एक महिना अगाढी ढलेको पोल बनाउन विद्युत कार्यालयले चासो नदिएको आरोप स्थानीयको छ । 
तस्विर : दिनेश ठकुल्ला