नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला लाई प्रधानमन्त्रि ओलीले सम्बोधन गर्ने

नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला लाई प्रधानमन्त्रि  ओलीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाको फागुन ८ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय बिशेष सुदूरपश्चिम प्रदेशस्तरीय हुने भएको छ ।

पार्टीका प्रदेश कमिटीका अधयक्ष तथा केन्द्रीय सदस्य कर्ण बहादुर थापाले शुक्रबार बिज्ञप्ति जारी गर्दै बिशेष कार्यकर्ता भेला हुने जानकारी दिनुभएको छ ।

अध्यक्ष थापाले जारी गर्नभएको बिज्ञप्तिमा भेलालाई प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी हर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।