नहरमा डुबेर एक वालकको मुत्यु

नहरमा डुबेर एक वालकको मुत्यु

बझाङमा नहरमा डुबेर एक वालकको मुत्यु भएको छ ।बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई सदरमुकाम चैनपुर नजिकै सिमखेतमा वस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षिय सक्षम मन्डेलको नहरमा डुवेर मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।  

शक्रवार एघार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिनुभएको छ ।