प्रदेश ७ को कृषि मन्त्रालयमा छाडा पशु चौपायाको विगविगि (फोटो फिचर)

प्रदेश ७ को कृषि मन्त्रालयमा छाडा पशु चौपायाको विगविगि (फोटो फिचर)

धनगढी : प्रदेश ७ को भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रहेका छाडा पशु चौपाया । मन्त्रालयमा  हुलका हुल छाडा पशु चौपाया रहेपनि व्यवस्थापनको लागि कुनै पहल भएको छैन ।

फोटो : दिनेश ठकुल्ला/धनगढीखवर