डोटीको सेती नदीमा १३.५ किलो तौल भएको माछा भेटियो

डोटीको सेती नदीमा १३.५ किलो तौल भएको माछा भेटियो

डोटी-डोटीको सेती नदीमा जालमा परेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १३.५ केजीको सट्टे माछा।

पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् ।