रोजगार संयोजक पदमा सुदुरपश्चिमबाट को–को परे नामावली सहित

रोजगार संयोजक पदमा सुदुरपश्चिमबाट को–को परे नामावली सहित

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रका लागी ७ सय ५३ स्थानीय तहमा खटाउने रोजगार संयोजक पदमा सर्ट लिस्टमा नाम निकाल्न सफलहरुको सूची निकालेको छ। उनिहरुले पहिलो चरण पार गरेका छन् ।

दोस्रो चरणमा जानका लागी देशभरमा २ हजार २ सय ६२ जनाको नाम सार्वजनीक गरेपनी अव दोस्रो चरणको परिक्षाको तयारी सरकारले गरेको छ । उनिहरु मध्येवाट नै ७ सय ५३ स्थानीय तहमा खटाउने रोजगार संयोजक छानिनेछन् ।कम्प्युटर परिक्षा हुने केन्द्र

कूल २३ हजार ९ सय १७ आवेदन परेकामा २ हजार २ सय ६२ जनालाई सर्ट लिस्टमा राखिएको हो। अब सर्ट लिस्टमा परेकालाई कम्प्युटर सीप परीक्षा लिइनेछ र, अन्तिम सूची सार्वजनिक गरिनेछ। सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दैछ। यस्तै सुदुरपश्चि प्रदेसको ८८ स्थानीय तहका लागी अहिले २ सय ४६ जना छनोट गरीएको छ। उनिहरुमध्ये वाट नै अव सुदुरपश्चिम प्रदेशका लागी रोजगार संयोजक छनौट हुनेछन् ।रोजगार संयोजक पदमा सुदुरपश्चिमबाट को–को परे, हेर्नुहोस :sudurpaschim_office