धनगढी स्टार्सलाई पहिलो सफलता

धनगढी स्टार्सलाई पहिलो सफलता

धनगढी  : धनगढी स्टार्सलाई पहिलो सफलता मिलेका छ । गौरभ तमोर को महत्वपुर्ण विकेट विपिन खत्रिले लिएका हुन ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको खेलमा टस जितेर धनगढी स्टार्सलाई ब्याटिङको निम्तो दिएको थियो ।

धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।