धनगढी : काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको खेलमा टस जितेर धनगढी स्टार्सलाई ब्याटिङको निम्तो दिएको थियो ।
धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । अब घनगढीले दिएको १ सय ३३ रनको बिजयी चुनौती पछ्याउदै काठमाडौ ले केही बेरमै जवाफी ब्याटिङ गर्नेछ ।